Events

2088/11/1 07:24:01

कक्षा ११ मा कानून विषय अध्ययनरत विद्यार्थीहरुको जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालतको अवलोकन भ्रमण

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल  मा कक्षा ११ मा कानून विषय अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालतको अवलोकन भ्रमण गराई व्यावहारिक ज्ञान सिक्ने सुअवसर प्रदान गरिदिनु भएकोमा सम्मानित अदालत प्रति हार्दिक आभार।
Read More
2080/10/5 07:24:01

पढदै कमाउदै कार्यक्रम सम्बन्धी सूचना

६ देखी १२ सम्मका प्राविधिक धार समेतका सम्पुर्ण विद्यार्थीहरुलाई समावेश गरिने छ ।
Read More Download File
2080/10/5 07:24:01

आई एस्सी एजी अन्तीम वर्षका विद्यार्थीहरुको विदाई कार्यक्रम

अगामी शैक्षिक जिवनको हार्दिक मंगलमय शुभकामना
Read More
Back to top