2082/12/8 06:17:18
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) का कक्षा ८का सम्पूर्ण विद्यार्थीहरूकाे परीक्षा शैक्षिक सत्र २०८२ अन्तर्गतको आधारभूत तह उत्तीर्ण शिक्षा परीक्षाको परीक्षा केन्द्र श्री वैजनाथ माध्यमिक विद्यालय, महेन्द्रनगरमा आजदेखि सञ्चालनमा आएको छ@