भीमदत्त नगरपालिकाद्वारा सञ्चालित आधारभूत कक्षा ८ को पालिकास्तरीय वार्षिक परीक्षा अन्तर्गत श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा अनुगमन टोलीबाट पहिलो दिनको परीक्षा अनुगमन।