शैक्षिक अध्ययन भ्रमण
2083/1/10 13:38:02
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगर, कञ्चनपुर कक्षा ११ कानुन समूहमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक अध्ययन भ्रमणका क्रममा कञ्चनपुर जिल्ला अदालत तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको प्रत्यक्ष अवलोकन गरेर न्याय प्रणाली, कानुनी परामर्श तथा व्यवहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ।
यो सुअवसर प्रदान गर्नुहुने सम्मानित अदालत तथा विषय शिक्षक अधिवक्ता निरञ्जन विष्ट ज्यू, सहजीकरण गर्नुहुने विष्णुदत्त भट्ट सरलाई हार्दिक धन्यवाद।