Notice & Events

सूचना ।

2083/1/12 13:40:57

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३ बैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२को बार्षिक परीक्षाको लागि श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को परीक्षा केन्द्र श्री बैजनाथ मा वि बजार र श्री भृकुटि मा वि बजारमा रहेको तथा ग्रेड सुधार तथा आंशिक सम्पूर्ण परीक्षार्थीहरूको केन्द्र श्री भृकुटि मा वि मा रहेको बेहोरा सबैलाई जानकारी गरिन्छ।
नोट:- समय तालिका पनि यसै पेजको पोष्टमा हेर्नुहोला। धन्यवाद ।

Back to top