परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
2083/1/13 13:41:55
राष्ट्रिय परीक्षा बोर्डद्वारा भोलि मिति २०८३बैशाख १४ गते देखि सञ्चालन हुने शैक्षिक सत्र २०८२ कक्षा १२को बार्षिक परीक्षामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट सहभागी हुने कक्षा १२ का ९ ओटै सेक्सनका सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।