Notice & Events

भर्ना खुल्यो ।

2083/1/15 13:46:18

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८३ का लागि आज बैशाख १५ गते देखि भर्ना खुला गरिएको छ। आज पहिलो दिनदेखि नै विद्यालयमा अभिभावक तथा विद्यार्थीहरूको अत्यधिक चापलाई व्यवस्थापन गर्न विद्यालय प्रशसन र तहगत रूपमा सेवा सुचारू गरिएको छ। सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरू तथा विद्यार्थी नानीबाबुहरूलाई हार्दिक स्वागत छ।

Back to top