हार्दिक धन्यवाद।
2083/1/19 13:50:37
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा मिति २०८३/०१/१८ गते भएको प्रवेश परीक्षामा आधारभूत तह देखि माध्यमिक तहसम्म दिनभर आ आफ्नो जिम्मेवारीमा कुसलतापूर्वक खटेर साँझ नतिजा प्रकाशनको कार्य सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद। सहभागी विद्यालयहरूलाई हार्दिक बधाई तथा हार्दिक स्वागत छ।