Notice & Events

हार्दिक बधाई!!!

2083/1/29 21:34:25

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट शैक्षिक सत्र २०८२को माध्यमिक शिक्षा परीक्षा(SEE) मा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना!

Back to top