श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को मुखपत्र 'साधारण मञ्जरी' को पाँचौ अंक विद्यार्थीहरूलाई वितरण गरी सृजनशील तथा पठन संस्कृतिको विकासका लगि प्रोत्साहित गर्ने कार्य सुसम्पन्न।