नयाँ भर्ना भएका विद्यार्थीहरुलाई बिहान प्रार्थना सभामा टिका लागाएर स्वागत कार्यक्रम सुसम्पन्न!
2083/2/1 21:44:16
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शैक्षिक सत्र २०८३मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई बिहान प्रार्थना सभामा टिका लागाएर स्वागत कार्यक्रम सुसम्पन्न!
सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरू तथा आदरणीय अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद ।