Notice & Events

स्वागत

2083/2/1 21:45:43

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सरूवा भएर आउनुभएका माध्यमिक तह सामाजिक विषय शिक्षक श्री भुवन भट्ट र निम्न माध्यमिक तह अंग्रेजी विषय शिक्षक श्री उत्तम विष्ट सरलाई स्वागत गर्दै भीमदत्त नगरपालिकाबाट दरबन्दी मिलान र समायोजन भई आउनुभएका सम्पूर्ण शिक्षकहरूसँग विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा समसामयिक विषयमा छलफल कार्यक्रम सुसम्पन्न । मिति ३०८३/०२/०१ शुक्रबार।

Back to top