Notice & Events

मनिटर र सहायक मनिटरलाई टिका लगाएर डायरी ,कलम परिचय पत्र र प्रवेश अनुमति पत्र वितरण गरी जिम्मेवारी बाडफाड कार्यक्रम सुसम्पन्न।

2083/2/4 21:49:04

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा अनुशासन तथा स्वयंसेवक परिचालन समितिको आयोजनामा कक्षा १० सम्मका मनिटर र सहायक मनिटरलाई टिका लगाएर डायरी ,कलम परिचय पत्र र प्रवेश अनुमति पत्र वितरण गरी जिम्मेवारी बाडफाड कार्यक्रम सुसम्पन्न।
मिति ३०८३/०२/०४ सोमबार।

Back to top