Notice & Events

कक्षा ११को बार्षिक परीक्षा सञ्चालन।

2083/2/5 21:52:32

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८२ को कक्षा ११को बार्षिक परीक्षा सञ्चालन। विज्ञान, कानुन, शिक्षा र व्यवस्थापन गरी ११ओटै सेक्सनमा पहिलो दिनको परीक्षा मर्यादित तथा व्यवस्थित रूपमा सुसम्पन्न। सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको मंगलमय शुभकामनासहित सहयोगी सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०२/०५ मङ्गलबार।

Back to top