Notice & Events

सूचना।

2083/2/10 22:07:01

भीमदत्त नगरपालिकाको यस पत्रअनुसार यस विद्यालयमा पनि भोलि जेठ ११गते देखि १३गतेसम्म गर्मी विदा रहने बेहोरा सबैलाई जानकारी गरिन्छ।
नोट :- कक्षा ११को भर्नाको लागि विदाको समयमा पनि विद्यालय प्रशासन खुला रहने तथा भर्ना कार्यक्रम निरन्तर जारी रहने बेहोरा सबैलाई जानकारी गरिन्छ।

Back to top