शैक्षिक सत्र २०८२ कक्षा ११को वार्षिक परीक्षा सुसम्पन्न भएको छ।
2083/2/13 22:12:54
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८२ कक्षा ११को वार्षिक परीक्षा सुसम्पन्न भएको छ। परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन सहयोग गर्नुहुने केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष, संयोजक, सह-संयोजक, निरीक्षक, कर्मचारीहरू तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०२/१३ बुधबार ।