Notice & Events

सूचना।

2083/2/14 22:14:18

आज मिति २०८३जेठ १४ गते इद पर्व,१५ गते गणतन्त्र दिवस, १६ र १७ गते शनिबार /आइतबार बिदा रहेकोले विद्यालय १८ गते सोमबार देखि नियमित सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।
नोट :-कक्षा ११को भर्ना निरन्तर बिहान ७ देखि साँझ 5बजेसम्म जारी रहनेछ।

Back to top