Notice & Events

बालविकास कक्षाका अभिभावक ज्यूहरूसँग छलफल र अन्तरकृया कार्यक्रम

2083/2/19 22:19:12

यस पत्रअनुसार भोलि मिति २०८३/०२/२० गते बुधबार बालविकास कक्षाका अभिभावक ज्यूहरूसँग छलफल र अन्तरकृया कार्यक्रम रहेको तथा पत्र पठाई सकेको भए पनि कारणबस पत्र प्राप्त नभएमा यसै सूचनामार्फत सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)
विद्यालय परिवार।

Back to top