Notice & Events

बालविकास कक्षाका अभिभावक ज्यूहरूसँग बालबालिकाहरूको चौतर्फी विकासका लागि छलफल तथा अन्तरक्रिया

2083/2/20 22:20:21

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा बालविकास कक्षाका अभिभावक ज्यूहरूसँग बालबालिकाहरूको चौतर्फी विकासका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। उल्लेखनीय उपस्थिति तथा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०२/२० बुधबार

Back to top