बालविकास कक्षामा अध्यापनरत शिक्षकहरूसँग थप सुधार र कक्षा व्यवस्थापनको लागि समीक्षात्मक छलफल सुसम्पन्न।
2083/2/20 22:21:48
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा बालविकास कक्षाका अभिभावक ज्यूहरूसँग छलफल गरेपछि अन्तिम पिरियडपछि बालविकास कक्षामा अध्यापनरत शिक्षकहरूसँग थप सुधार र कक्षा व्यवस्थापनको लागि समीक्षात्मक छलफल सुसम्पन्न।
मिति २०८३/०२/२० गते बुधबार।