बेलौरी नगरपालिका अन्तर्गत कार्यरत बालबिकास कक्षामा अध्यापनरत शिक्षकहरूलाई असल अभ्यास अवलोकन तथा शैक्षिक भ्रमण
2082/2/28 08:19:21
बेलाैरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा बेलौरी नगरपालिका अन्तर्गत कार्यरत बालबिकास कक्षामा अध्यापनरत शिक्षकहरूलाई असल अभ्यास अवलोकन तथा शैक्षिक भ्रमण गराई यस श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय ( साधारण स्कुल)मा अनुभव आदानप्रदानको अवसर जुटाई दिनुभएकोमा बेलौरी न.पा.परिवारलाई हार्दिक धन्यवाद तथा विद्यालयमा भेटघाट,असल अभ्यास अवलोकन तथा शैक्षिक छलफलमा सहभागी सम्पूर्ण शिक्षकहरूको टोलीलाई विशेष धन्यवाद।