2082/2/30 08:14:43
श्री शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय दिपायल, डोटीको सहयोग र समन्वयमा सम्पन्न भएको जिल्लास्तरीय अन्तर माध्यमिक
गणित/विज्ञान प्रदर्शनी २०८२ मा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)का विद्यार्थीहरू सन्दिप धामी,सन्देश पाण्डेय र नेहा पालको समूहले प्रथम स्थान हासिल गरी प्रमाणपत्रसहित नगद रू ४००० पुरस्कार प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई ।साथै सहजीकरण गर्नुहुने सम्पूर्ण शिक्षकहरूलाई हार्दिक धन्यवाद तथा आयोजक परिवारप्रति हार्दिकआभार।