कामकाे संसार चिनाउने कार्यक्रम
2082/2/31 08:18:03
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय( साधारण स्कूल)मा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय ईन्साेयर परियाेजना अन्तर्गत सञ्चालित कक्षा १० का विद्यार्थीहरुलाई कामकाे संसार चिनाउने कार्यक्रमकाे कार्यान्वयन याेजना अनुसार आज मिति २०८२/०२/३१ गते भि.न.पा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरि दत्त जाेशी ज्यू र उद्यमी/व्यावसायी श्री जगदिश भट्ट ज्यूकाे सहजीकरण र विव्यस अध्यक्ष श्री बिरेन्द्र राज बिष्ट ज्यू लगायत शिक्षक कर्मचारीहरुकाे उपस्थितिमा विद्यार्थीहरुलाई समूह विभाजन, व्यावसायिक याेजनाकाे तयारी र विद्यार्थीहरूबाट ग्रुपमा प्रस्तुतीकरण काे अभ्यास कार्यक्रम सुसम्पन्न।