गमला उत्पादन
2082/2/31 08:19:37
सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालय दिपायल डाेटीद्वारा सञ्चालित सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत आज मिति २०८२/०२/३१ गते यस श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा गमला र फुल उत्पादन कार्यक्रमकाे शुभारम्भ ।