स्मार्ट बाेर्डहरु जडान
2082/2/31 08:22:43
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) विज्ञान विषय प्रवर्धन कार्यक्रम तथा विद्यालयलाई थप प्रविधिमैत्री बनाई आधुनिक प्रविधिबाट समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ०८१/०८२ काे याेजना अनुसार विद्यालयमा आज मिति २०८२/०२/३१ गते थप ६ ओटा कक्षाहरूमा स्मार्ट बाेर्डहरु जडान गर्ने कार्य सुसम्पन्न।