(९-१०)मा हस्तलेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम
2082/3/1 08:24:02
शुक्रबारीय कार्यक्रम अन्तर्गत माध्यमिक तह (९-१०)मा हस्तलेखन प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम सुसम्पन्न । विजेता लगायत सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई।