Notice & Events

हार्दिक बधाई!!!

2082/3/1 11:15:36


लोकसेवा आयोगको ७५औँ स्थापना दिवस तथा हरीक जयन्तीका अवसरमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)का जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थीहरू आरोही ऐडी,विवेक मिश्र र प्रशान्त जोशीले कडा तृतीय स्थान हासिल गरेर प्रमाणपत्र, मेडल प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै सहजीकरण गर्नुहुने विवेक सरलाई हार्दिक धन्यवाद ।

Back to top