2082/3/5 09:18:42
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय राजपुर डोटीको सहयोगमा श्री बैजनाथ मा वि मौरडाद्वारा आयोजित प्रदेश स्तरीय
विज्ञान प्रदर्शनीमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा१२ मा अध्ययनरत जेहनदार तथा अनुशासित विद्यार्थी सन्देश पाण्डेयले द्वितीय स्थान हासिल गरेर नगद रू १२००० (बाह्र हजार)प्रमाणपत्र र कप प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना साथै आयोजक तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद।