श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) मा सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत बनाएका गमला सुपथ मूल्यमा बिक्रि बितरण गरिँदै। चाहिएमा विद्यालयमा सम्पर्क गर्नुहोला।
2082/3/6 09:22:20