Notice & Events

एघारौँ विश्व योग दिवस २०८२

2082/3/7 09:23:49

एघारौँ विश्व योग दिवस २०८२ को अवसरमा महाकाली आयुर्वेदिक अस्पतालद्वारा आयोजित "एक पृथ्वी एक स्वास्थ्यको लागि योग" शीर्षकको वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत जेहनदार, अनुशासित र इमानदार विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरी नगद रू ३०००सहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै सहजीकरण गर्नुहुने शिक्षक श्री शंकर दत्त जोशी तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Back to top