प्रधानाध्यापकको नेतृत्व कार्यसम्पादन परीक्षण
2082/3/9 09:26:31
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल)मा विज्ञ परीक्षक श्री बालकृष्ण अधिकारी ज्यूद्वारा गत महिना प्रधानाध्यापकको नेतृत्व कार्यसम्पादन परीक्षणको लागि विद्यालयमा कार्यरत शिक्षक स्टाफ तथा सरोकार वालाहरूसँग छलफल गरी तथ्याङ्क सङ्कलन र सर्वेक्षण गर्दाको झलक।