वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जेहनदार विद्यार्थी भावना जोशीलाई प्रार्थना सभामा टिका लगाएर बधाई
2082/3/10 09:28:57
योग दिवसको अवसरमा आयुर्वेदिक अस्पतालद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जेहनदार विद्यार्थी भावना जोशीलाई प्रार्थना सभामा टिका लगाएर बधाई तथा सम्मान कार्यक्रम सुसम्पन्न। उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्ने विद्यार्थी भावनालाई हार्दिक बधाई तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद।