2082/3/12 09:32:15
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शैक्षिक डायरीर कलम वितरण र कार्य सम्पादन सम्झौता पत्र हस्तान्तरण कार्यक्रम
विव्यस, पिटिए तथा शिक्षक कर्मचारीहरूको संयुक्त उपस्थितिमा सुसम्पन्न ।