Notice & Events

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)बाट उत्कृष्ट नतिजासहित SEE उत्तीर्ण हुनभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई

2082/3/14 09:57:05

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)बाट उत्कृष्ट नतिजासहित SEE उत्तीर्ण हुनभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा विद्यालयको गरिमा बढाउँनुभएकोमा थप उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामनासहित हार्दिक धन्यवाद। साथै अहोरात्र खटनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी लगायत विद्यालय परिवारलाईसमेत हार्दिक बधाई तथा हार्दिक धन्यवाद।

Back to top