Notice & Events

२ दिने प्राविधिक सिप तथा पेसागत क्षमता अभिवृद्धि कार्यक्रम

2082/3/20 10:39:30

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा कार्यरत शिक्षक स्टाफहरूका लागि २ दिने प्राविधिक सिप तथा पेसागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन! सहजीकरण गर्नुहुने आदरणीय सर मेडमहरूलाई हार्दिक धन्यवाद। साथै सम्पूर्ण सहभागीहरूलाई हार्दिक शुभकामना!
मिति २०८२/३/२० गते शुक्रबार

Back to top