Notice & Events

हार्दिक बधाई!!

2082/3/21 10:42:19

हार्दिक बधाई!!
सामाजिक विकास मन्त्रालयको ENSSURE परियोजना द्वारा सञ्चालित २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा अहोरात्र खटिएर महेन्द्रनगर नमुना माध्यमिक विद्यालयलाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट विद्यालय बनाउन सहयोग गरि विद्यालयलाई रु १ लाख पुरस्कार सहित सम्मानित हुन महत्वपूर्ण योगदान पुर्याउनुभएको विद्यालयको तर्फबाट विज्ञान प्रविधि तथा प्राविधिक धार संयोजक श्री वासुदेव भट्ट सरलाई सम्मानित गरिएको छ।
आगामी दिनमा अझ थप उत्कृष्ट कार्य सम्पन्न हुदै जाऊन सरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Back to top