2082/3/21 10:43:11
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को विव्यस,पिटिए तथा शिक्षक स्टाफहरूको संयुक्त शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम अन्तर्गत आज बिहान श्री दुर्गालक्ष्मी
नमुना माध्यमिक विद्यालय अत्तरियाको अवलोकन गरी असल अभ्यास आदानप्रदान गर्ने सुअवसर प्राप्त भयो।
न्यानो आतिथ्या तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धी छलफलमा आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा श्री दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरियालाई हार्दिक धन्यवाद तथा आभार ।