Notice & Events

हार्दिक धन्यवाद ।

2082/3/22 10:47:04

कृष्णपुर नगरपालिकाका नगर प्रमुख श्री हेमराज ओझा ज्यू र वडाअध्यक्ष ज्यूहरूले श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल)मा आएर विद्यालयको अवलोकन गरी सामुदायिक विद्यालय सुधार तथा असल अभ्यास सम्बन्धी छलफल गर्नुभएकोमा हार्दिक धन्यवाद ।

Back to top