Notice & Events

डेउडा खल्दै बधाई ज्ञापन!!!

2082/3/25 10:57:50


श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) बाट शैक्षिक सत्र २०८१मा SEE मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरूलाई टिका खादा लगाएर बधाई तथा सम्मान कार्यक्रम सुसम्पन्न!!
सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा आएको भन्दै शिक्षक विद्यार्थीहरूद्वारा विद्यालय प्राङ्गणमा डेउडा खेल्दै खुसियाली मनाइयो। फेरि पनि सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई।

Back to top