Notice & Events

योग

2082/3/27 11:03:22

पतञ्जली योग युवा समिति कञ्चनपुरद्वारा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूलमा ) कक्षा ९ र १०मा अध्ययनरत विद्यार्थीहरूको लागि आहार विहार तथा योग ध्यान र आत्मअनुशासन सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदिनुभएकोमा हार्दिक धन्यवाद।

Back to top