Notice & Events

कामको संसार चिनाउने कार्यक्रम

2082/3/27 12:13:14

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा Enssure,Helvetas नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको विद्यार्थीहरुलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत उत्कृष्ट तीन ओटा समूहलाई आफ्नो व्यापार सुरुवात गर्नाको लागि नगद रु दस/दस हजार रुपैया हस्तान्तरण कार्यक्रम:-

group A : school to career through agricultural
Group B: Sudur Hot and cold center
Group C: khushbu Agarbatti

Back to top