शुक्रबारीय कार्यक्रम(Book free Friday) अन्तर्गत श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कञ्चनपुरमा आज असार २७ गते शुक्रबार कक्षा १०E का विद्यार्थीहरु फूलबारी निर्माण गर्दै ।