Notice & Events

हार्दिक बधाई!!!

2082/3/28 12:15:17


११२औँ भानुजयन्तीको अवसरमा प्रगतिशील लेखक संघ कञ्चनपुरको आयोजना तथा भीमदत्त नगरपालिका वडा नम्बर १८को प्रवर्द्धनमा भएको माध्यमिक तह स्तरीय कविता प्रतियोगितामा १४ ओटा विद्यालयका २८जना सहभागीहरू मध्ये श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९'ग' मा अध्ययनरत जेहनदार, अनुशासित तथा प्रतिभावान विद्यार्थी प्रतिज्ञा पन्तले तृतीय स्थान हासिल गरेर नगद रू १०००(एक हजार) र प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Back to top