शैक्षिक सत्र २०८२को लागि थप व्यवस्थापन र सुधार सम्बन्धी योजनामा छलफल ।
2082/3/30 12:29:47
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा शैक्षिक सत्र २०८१को SEE को नतिजा विश्लेषण कार्यक्रम सुसम्पन्न। विषयगत तथा समूहगत समीक्षा गरी शैक्षिक सत्र २०८२को लागि थप व्यवस्थापन र सुधार सम्बन्धी योजनामा छलफल ।