Notice & Events

Active Learning

2082/4/1 13:04:09

Active Learning ( सक्रिय सिकाई) काे लागि देशका विभिन्न बिधालयका साथै हाम्राे बिधालयमा पनि बिगत २/३ बर्ष देखि Active Learning काे क्षेत्रमा विभिन्नि क्रियाकलाप गरि बिधार्थीहरुलाइ सक्रिय सिकाइ गराउदै पुस्तक समेत प्रकाशन गरी बिधालयलाई हस्तान्तरण गर्नु भएकाेमा अनुज शर्मा न्याैपाने सरलाई हार्दिक अाभार ब्यक्त गर्न चाहन्छु ।

Back to top