Notice & Events

२०८२को प्रथम अभिभावक भेला

2082/4/10 13:24:22

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८२को प्रथम अभिभावक भेला सयौं अभिभावक ज्यूहरूको उपस्थितिमा रचनात्मक छलफल तथा अन्तरक्रियासहित सुसम्पन्न भएको छ। यो अमूल्य समय र सक्रिय सहभागिताका लागि आदरणीय अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद तथा आगामि दिनहरूमा पनि विद्यालयलको चौतर्फी विकासका लागि यहाँहरूको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिन्छ।

Back to top