2082/4/11 13:25:16
सुदूरपश्चिम विश्वविद्यालयबाट अभ्यास शिक्षणका लागि आउनुभएका Bed CSIT का विद्यार्थी शिक्षकहरूले एक महिनासम्म आफ्नो अभ्यास शिक्षण पुरा गरीकक्षा ९ र १० का विद्यार्थीहरूलाई
वौद्धिक विधाको हाजिरीजवाफ प्रतियोगिता गराएर पुरस्कार वितरण तथा विद्यालयलाई मायाको चिनो प्रदान गर्नुका साथै शिक्षकहरूलाई सम्मान गर्नुभएकोमा हार्दिक धन्यवाद ।
साथै विद्यालयको तर्फबाटसमेत उहाँहरूलाई उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामनासहित टिका लगाएर ससम्मान बिदाई गरियो ।