शैक्षिक अवलोकन भ्रमण
2082/4/21 13:51:13
श्री राधाकृष्ण माध्यमिक विद्यालय ,शिखर ८ गोपघाट डोटीबाट शैक्षिक अवलोकन भ्रमणमा आएको टोलीसँग शैक्षिक गुणस्तर, विद्यालयका असल अभ्यास तथा विद्यालयको समग्र शैक्षिक गतिविधि सम्बन्धी छलफल सुसम्पन्न। मिति २०८२/४/२१गते।