श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूसँग नियमित पठनपाठनलगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया सुसम्पन्न। मिति २०८२/०४/२५ गते आइतबार