Notice & Events

जीवनका लागि गीता ज्ञान अभियान नेपालद्वारा आयोजित गीतामयी अन्तराष्ट्रिय अनलाइन वक्तृत्तवकला

2082/5/1 10:33:43

जीवनका लागि गीता ज्ञान अभियान नेपालद्वारा आयोजित गीतामयी अन्तराष्ट्रिय अनलाइन वक्तृत्तवकला प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९मा अध्ययनरत जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थी भावना जोशीले ओजस्वी तथा उत्कृष्ट प्रस्तुती प्रदर्शन गरेर चतुर्थ स्थान हासिल गरी नगद रू ५ हजार तथा प्रमाणपत्रसहित पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना । श्री कृष्णको कृपा रहिरहोस्।

Back to top